चुनाव केन्द्रित हुन कार्यकर्ता लाई आग्रहःक्षेत्री

अर्घाखाँची ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सचेतक निर्मला क्षेत्रीले कांग्रेस कार्यकर्तालाई चुनाव केन्द्रित हुन आग्रह गर्नुभएको छ ।जिल्लाको पाणिनी गाउँपालिकाको पटौटीमा स्व. भिमार्जुन घिमिरेको ७ औ दिनको पुन्यतिथीको शोक सभा कार्यक्रममा यस्तो बताउनुभएको हो ।बैशाखमा हुने स्थानीय चुनावमा जिल्लाका ६ वटै पालिकामा कांग्रेसले जित्ने गरि कार्यकर्ता लाई लाग्न क्षेत्रीले आग्रह गर्नुभएको हो ।यस्तै कांग्रेसले गरेका विकास निर्माणका कामको बारेमा प्रष्ट पार्न समेत कार्यकर्ता लाई आग्रह गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close