नेपाल निजामती कर्मचारी मालारानीको अध्यक्षमा आचार्य

अर्घाखाँची ।नेपाल निजामती कर्मचारी संगठन मालारानी गाउँपालिका को प्रथम पालिकास्तरिय अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले पदम आचार्यको अध्यक्षतामा २१ सदस्य रहेको कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बाला रायमाझि , सचिबमा माधब खनाल र कोषाध्यक्षमा तिर्सना पौडेल रहनु भएको छ ।
कमेन्ट गर्नुहोस !