युवा नेता तथा कांग्रेस महामन्त्री गगन थापा अर्घाखाँची आउँदै

अर्घाखाँची । नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट केहि दिन अघि महामन्त्रीमा निर्वार्चित युवा नेता गगन थापा अर्घाखाँचीमा आउने कार्यक्रम तय भएको छ । पौष १९ गते जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा हुने बृहत कार्यकर्ता फेला लाई सम्बोधन गर्नको लागि आउने कार्यक्रम रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस !