लुम्बिनी प्रदेशको अर्घाखाँची लगायतका जिल्लामा बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदै

अर्घाखाँची । ।भोलिदेखि ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ ।जसमध्ये लुम्बिनी प्रदेशका जिल्ल्लाहरुमा अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी,पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला तोकिएको छ ।सरकारले बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरेको छ । सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्ने खोप शाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close