कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाण्डौं ।नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।

कमेन्ट गर्नुहोस !