काँग्रेसमा को को उम्मेदवार (पुरा विवरण सहित)

काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता भएको छ । आज सभापतिमा ६, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा २० जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् ।

२ उपसभापति पदका लागि सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, दिवेश्वरी शाह र विजयकुमार गच्छेदारले उम्मेदवारी दिएका छन् ।२ महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ ।काँग्रेसमा थारुको ४ सिटमा १४, मधेशीको ९ मा ३२, जनजातिको १५ मा ८७, खस आर्यको १३ मा ९३, दलितको ३९ मा ९, पिछडिएको क्षेत्र २ मा १, मुस्लिमको ३ मा १६ जनाको उम्मेदवारी परेको छ ।

हरेक प्रदेशमा ३ गरी ७ प्रदेशमा २१ केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । जस अनुसार प्रदेश १ मा १३, २ मा ५, बागमतीमा ९, गण्डकीमा ७, लुम्बिनीमा ११, कर्णालीमा ७ र सुदूरपश्चिममा १२ उम्मेदवार छन् ।

काँग्रेसमा उम्मेदवारहरु

सभापति
शेरबहादुर देउवा
विमलेन्द्र निधि
प्रकाशमान सिंह
डा. शेखर कोइराला
कल्याण गुरुङ
युवराज न्यौपाने

उपसभापति
सुजाता कोइराला
विजयकुमार गच्छेदार
पूर्णबहादुर खड्का
महेश आचार्य
महेश आचार्य
डा. चन्द्र भण्डारी
धनराज गुरुङ
दिवेश्वरी शाह

महामन्त्री
विश्वप्रकाश शर्मा
डा. मिनेन्द्र रिजाल
गगनकुमार थापा
डा. प्रकाशशरण महत
डा. राजाराम कार्की
प्रदीप पौडेल

सहमहामन्त्री
बद्रीप्रसाद पाण्ड
फरमुल्लाह मन्सुर
मानबहादुर विश्वकर्मा
देवराज चालिसे
सुरेन्द्रप्रसाद चौधरी
किशोरसिंह राठौर
रञ्जित कर्ण
जीवन परियार
विकास लामा
रामकृष्ण यादव
कमला पन्त
तेजुलाल चौधरी
जीवनबहादुर शाही
गंगा सुनार
महेन्द्र यादव
भीष्मराज आङदम्वे
चेतराज बजाल
शेख वकील
उमाकान्त चौधरी
डिना उपाध्याय

केन्द्रीय सदस्यको उम्मेदवार संख्या
थारु– १४
मधेशी–३२
आदिवासी जनजाति–८७
खसआर्य–९३
दलित–३९
महिला–३१
पिछडिएको क्षेत्र–२
अपांग–१६
अल्पसंख्यक–६
मुस्लिम–१६
प्रदेश१– १३
प्रदेश२–५
बागमती–९
गण्डकी–७
लुम्बिनी–११
कर्णाली–७
सुदुरपश्चिम–१२
खुल्ला–१०९

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close