भीम र टंक एमाले सचिवमा पराजित,अर्घाखाँचीका टोपबहादुर सहित ७ जना विजयी

चितवन ।एमाले सचिव पदमा भीम आचार्य र टंक कार्की पराजित भएका छन् ।यस्तै सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार अर्घाखाँचीका टोपबहादुर रायमाझी पनि सचिव पदमा निर्वार्चित हुनुभएको छ । यस्तै अन्यमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, र रघुवीर महासेठ निर्वाचित हुनुभएको हो ।गोकर्णले १९७६ मत पाउनुभएको छ। सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close