गुल्मीमा चट्याङ लागेर ९ जना घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर ९जना घाइते भएका छन्।जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहलीमा हिजो ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो ।घाइते मध्ये तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close