कांग्रेस भुमिकास्थान नगर सभापतिमा खडानन्द बेल्वासे निर्वाचित

अर्घाखाँची ।नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत भुमिकास्थान नगर समितिको सभापतिको लागि भएको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचन बाट सभापति पदमा खडानन्द बेल्वासेले १सय ३ मत प्राप्त गरेर निर्वाचित हुनु भएको छ भने उहाँका प्रतिद्धन्दी खिमकुमार श्रेष्ठ अशोकले ७६ मत प्राप्त गर्नु भएको हो। सभापति बाहेक अन्य पदमा निर्विरोध भएका छन् ।
कमेन्ट गर्नुहोस !