अर्घाखाँचीमा ५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा २ जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ४२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जिल्ला भर बाट १६ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ९ सय ७९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब सक्रिय कोरोना संक्रमितको संख्या ८१ रहेको छ ।सन्धिखर्क नगरपालिकामा ३३ जना,भुमिकास्थान नगरपालिकामा ९ जना,मालारानी गाउँपालिकामा २४ जना,छत्रदेव गाउँपालिकामा २ जना गरि ८७ जना कोरोना संक्रमित रहेका छन ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close