नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल अष्टलक्ष्मी

काठमाण्डौं ।बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । योसँगै उहाँ नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल हुनुभएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।मुख्यमन्त्रीबाट डोरमणि पौडेलले राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी सशक्त नेतृ शाक्य नेपालले हिजो निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराए पनि संस्थापन पक्षमै रहेर मुख्यमन्त्री बन्न पाउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close