कृष्ण जन्माष्टमी दिन सार्वजनिक बिदा हुने

काठमाण्डौ । श्री कृष्ण जन्माष्टमीका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ ।१४ गते सोमबारका दिन श्री कृष्ण जन्माष्टमीको दिन परेकोले मन्त्रिपरिषद्को बैठकले सोहि दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !