अर्घाखाँचीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।

अर्घाखाँचीमा पछिल्लो २४घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ८ जना,भुमिकास्थान नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा २ जना र पाणिनी गाउँपालिकामा ८ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै कुल कोरोना संक्रमितको संख्या ३४ सय २१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ९ जना कोरोना मुक्त भएर डिस्चार्ज भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २७ सय७८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।अब सक्रिय कोरोना संक्रमितको संख्या ५सय ७१ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close