भारतमा एकै नि ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाईयो

काठमाण्डौं ।विश्वमै सबै भन्दा बढी एकै दिन बढी खोप लगाउने देश भारत रहेको बताईएको छ । जसमध्ये एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको हो।खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । कोरोना भाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,” प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभयो । अहिले भारतमा १८ वर्ष माथि उमेर समुहका नागरिएक लाई खोप दिन सुरु गरिएको हो ।
कमेन्ट गर्नुहोस !