एमालेको १० औं महाधिवेशन कमिटीलाई सर्वोच्चले दिएन मान्यता

काठमाडौं ।सर्वोच्च अदालतले नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ ।

कमेन्ट गर्नुहोस !