राजनितिक घटना क्रमले भावी पूस्तामा नराम्रो संन्देश दियोःलोकप्रिय गायक पशुपति शर्मा

काठमाण्डौं ।लोकप्रिय गायक तथा सर्जक पशुपति शर्माले पछिल्लो राजनितिक घटनाले अहिलेको पुस्ताको राजनितिक घटना क्रमले अब आउने पुस्ताको राजनितिक घटना क्रम लाई फरक बाटो देखाएको बताउनुभएको छ ।आज सामाजिक संजाल फेसबुक मार्फत कलाकार शर्माले पछिल्लो राजनितिक यात्रा आफ्नो स्वार्थमा बिक्ने गरेको बताउनुभएको छ भने राजनितिक परि घटना लाई जोड्दै बिग्रेको घर सप्रिन धेरै लाग्ने बताउनु भएको छ ।
उहाँको भनाइ जस्ताको त्यस्तै

आफ्नो स्वार्थको लागी म जे पनी गर्न सक्नु भन्नी कुरा पिताजीले स्पष्ट पारिबक्स्यो,,,,घर भताभुगं भैसक्यो,,,बिग्रेको घर सप्रिन धेरै समय लाग्छ,,,हाम्रो युग त सकियो सकियो बरा हाम्रा छोराछोरीको पनी खै!!!!

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close