मालारानीमा अज्ञात रोगले बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् ।जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ का स्थानीय किसानका २६ वटा बाख्रा मरेका छन ।जसमध्ये सुका पोखरा कि राधा केसीका ९ वटा , प्युडाडाँका बसन्त पराजुलीका ७ वटा, गुराँसोका पोमनाराण भुसालका ५ वटा बाख्रा मरेका छन ।र अन्य किसानका ५ वटा बाख्रा मरेका छन भने अधिकामश बाख्रा बिरामी परेको वडा अध्यक्ष सोभाकर भुसालले जानकारी दिनुभयो ।
१ महिना अघि कृषि ज्ञान केन्द्र अर्घाखाँचीले अनुदानमा वितरण गरेका १० वटा बोका वितरण गरेको थियो ।ति बोका बाट लक्षण देखिएको र ति बोका पनि मरेको अन्य बाखा्र पनि धमाधम मरेको वडा अध्यक्ष भुसालले जानकारी दिनुभयो ।अधिकामश बिरामी बाख्रामा ¥याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close