वृद्धभत्ता बढेर ४ हजार पुग्यो

काठमाडौं ।सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ४ हजार रुपैयाँ पुर्याएको छ ।यस अघि ३ हजार रहेको वृद्धभत्ता १ हजार बढाएर ४ हजार पुर्‍याएको छ।आज आर्थिक वर्ष २०७८/ ७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेले ज्येष्ठ नागरिकले पाउने भत्तालाई ४ हजार पुर्याइएको जानकारी दिनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close