थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १ सय९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । १९ हजार ९ सय८७ पीसीआर परीक्षणमा ९हजार १ सय ९६ र ४ सय९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १ सय९६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६सय२९ रहेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ९सय५ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close