थप ३ हजार ५सय ५६ जनामा कोरोना पुष्टि

काठमाण्डौं ।नेपालमा पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१२ हजार ४सय जनाको पीसीआर परीक्षण र ८ सय९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४ सय४२ जना र १सय१४ जनामा संक्रमण पुष्टि भएको हो ।२४ घण्टामा ३सय७८ जना डिस्चार्ज भएका छन् । अब सक्रिय संक्रमित २२ हजार ४ सय ३४ छन् भने क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close