थप २६ सय १८ जनामा कोरोना पुष्टि

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १६ हजार ८सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close