एमालेको केन्द्रीय सदस्यमा अर्घाखाँची बाट रायमाझी र खड्का मनोनति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका २२ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनति हुनुभएको छ । जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादललाई जिम्मेवारी दिनुभएको छ ।

हेर्नुहोस् केन्द्रीय सदस्यको सूची ः

१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी (अर्घाखाँची)
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) चन्द्रबहादुर खड्का (अर्घाखाँची)

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close