लगइन एजुकेशन बुटवलले बिद्यार्थीलाई सम्मान गर्यो
बुटवल, असार १५ — लगइन एजुकेशन बुटवलले आइतबार एक कार्यक्रम आयोजना गरी ब्रिज कोर्स, कम्प्युटर तालिम र अंग्रेजी भाषा कक्षामा सहभागी विद्यार्थीहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरूको सिकाइप्रतिको प्रतिबद्धता र परिश्रमको प्रशंसा गरिएको थियो। संस्थाका प्रमुख प्रशिक्षकहरूले शिक्षा र सीप विकासमा यस्ता तालिमहरूको भूमिका महत्वपूर्ण रहेको बताएको छ।
विभिन्न जिल्ला गुल्मी पाल्पा अर्घाखाँची, स्याङ्जा कपिलवस्तु, रुपन्दही लगायत जिल्ला बाट बुटवल आएर aaphno संस्था मा ब्रिज कोर्स कम्प्युटर अंग्रेजी भाषा लगायतका कक्षाहरू लिई बसिरहेका सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना साथै सम्मान गरेको लगन एजुकेसनका संचालन अर्जुन खनालले जानकारी दिनुभयो।
आज मात्र ९०जना बिद्यार्थीलाई सम्मान गरिएको हो।सम्मानित हुने बिद्यार्थी अधिकांश एसईई दिएका बिद्यार्थी हुन।
कमेन्ट गर्नुहोस !