सडक पुर्वाधार प्युठान प्रमुख शाह र बालाजु श्रेष्ठ सम्मानित

प्युठान ।ऐरावती गाउँपालिका प्युठान ले गाउसभाको अबसरमा सम्झौताको समय आउन बाकि ७ महिना अगाडि नै सडक निर्माण को काम सम्पन्न गर्ने नेपाल निर्माण ब्यबसायि महासघ का केन्द्रीय सदस्य बरिष्ठ निर्माण ब्यबसायि बालाजु श्रेष्ठलाई एक समारोहबीच सम्मान गरेको छ ।
ऐरावती गाउपालिका पहुँचमार्ग अन्तरगत पर्ने कैरन–पकला सडक कालोपत्रे समय अगाडि सम्पन्न गर्ने आँशु निर्माण सेवाका सन्चालक बालाजु श्रेष्ठलाई नगद ५० हजार सहित सम्मान गरेको हो ।नेपाल मा निर्माण ब्यबसायिहरुले काम नगरेको गुनासो आईरहेका बेला प्युठान मा बरिस्ठ निर्माण ब्यबसायि श्रेष्ठ सम्मानित हुँदा एउटा उदारणीय कायम गर्न श्रेष्ठ सफल भएका हुन । ऐवरावति गाउँपालिका मात्रै नभई आँसु निर्माण सेवाले गर्ने जुनसुकै ठाउँका कामहरु समय अगाडि नै सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने निर्माण ब्यबसायिको सुचिमा बालाजु श्रेष्ठ पर्छन ।
सोही अवसरमा प्युठान मा सबै सरकारि कार्यलय हरुको तर्फ बाट प्युठान जिल्लामा राम्रो काम गर्ने गुणस्तरीय काम गराउने मुस्कान सहितको सेवा दिने सडक पूर्वाधार कार्यालय प्यूठान का प्रमुख चन्द्र बहादुर शाहालाई गाउपालिकाका अध्यक्ष नबिल बिक्रम शाहाले एक समारोहबीच सम्मान गर्नु भएको हो । शाह प्युठान सडक डिभिजन प्रमुख तथा राम्रो काम गर्ने कुसल डिभिजन प्रमुख हुन ।
कमेन्ट गर्नुहोस !