वन प्राबिधिक संघ लुम्बिनी प्रदेशले आगामी बजेटमा सुधारगर्ने पक्षमा मन्त्री र सचिवलाई सुझाव दियो

अर्घाखाँची,जेठ १६ ।नेपाल वन प्राबिधिक संघ लुम्बिनी प्रदेशको आयोजनामा मन्त्रि तथा सचिब संग आगामि आर्थिक बजेटका सन्दर्भमा छलफल गरिएको छ। वन क्षेत्रका आवश्यक र प्रभावकारी कार्यक्रमहरूमा बजेट सुनिश्चित गराउने , प्राविधिक जनशक्ति तथा पूर्वाधार विकासमा लगानी विषय उठान गरिएको हो ।यस्तै नीतिगत सुधारका लागि वन नीति, कानुन तथा कार्यान्वयन प्रक्रियामा देखा परेका चुनौतीहरूबारे मन्त्री र सचिवलाई जानकारी गराएको नेपाल वन प्राबिधिक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केशर खड्का(केशव) ले जानकारी दिनुभयो ।

वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) र सचिबलाई नेपाल वन प्राबिधिक संघ लुम्बिनी प्रदेशले आगामी बजेटका लागि विभिन्न सुझाव दिएको हो ।जसअन्तर्ग वन व्यवस्थापन र संरक्षण,जौविक विविधता र जडीबुटी प्रबद्र्घन,वन्यजन्तु संरक्षण र द्घन्द्घ न्युनिकरण,जल श्रोत संरक्षण रजलवायु अनुकुलन,वृक्षारोपण र हरियाली प्रबद्र्घन,पर्यापर्यटन र वातावरण र वातावरण सौन्दर्यीकरण,वन डढेलो नियन्त्रण र रोजगारीको सृर्जनामुखी कार्यक्रमको लागि सुझाव दिएको अध्यक्ष खड्काको भनाइ छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close