बुटवलमा ३ जनाको विभत्स हत्या

जेठ१४,रुपन्देही। बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै ३ जनाको विभत्स हत्या भएको छ । मिलीजुलीपथमा आज (बुधवार) बिहान आमा र २ छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।

सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर हत्या गरेका छन ।उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ ।थप विवरण आउन बाँकी छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close