नेकपा एस अर्घाखाँची अध्यक्षमा चौहान चयन

सन्धिखर्क ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँचीको अध्यक्षमा पुन राम बहादुर चौहान चयन हुनुभएको छ ।शनिबार सन्धिखर्कमा सम्पन्न ८ ओं जिल्ला अधिवेशन नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा युबराज पौडेल ,नारायण शर्मा , सचिबमा हृदय कुमार भुसाल, उपसचिवमा नारायण भुसाल पुस्पा भाट र डेम बहादुर नेपाली लगतायतको नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !