एमाले अर्घाखाँचीद्वारा जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोट

अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीले ८ औं जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन गरेको छ । जिल्लामा रहेका तिन नगरपालिका र तिन गाउँपालिका बाट पुष २३ गते हुने अधिवेशनको लागि ६१ वटा वडा बाट आज  सन्धिखर्क नगरपालिकामा १ सय जना,शितगंगा नगरपालिकामा ६८ जना,भुमिकास्थान नगरपालिकामा ६१ जना,मालारानी गाउँपालिकामा ७२ जना,पाणिनी गाउँपालिकामा ६४ जना र छत्रदेव गाउँपालिकामा ७१ जना गरि ४ सय ३६ प्रतिनिधी जिल्लाभर बाट छनोट गरिएको एमाले उपसचिव एवं प्रचार प्रसार समिति संयोजक प्रेम नारायण गैरेले जानकारी दिनुभयो ।अधिवेशन सदरमुकाम सन्धिखर्कमा रहेको पार्टी कार्यालयमा हुने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close