स्थानीयको अबरोध गर्दा घ्याम्पेसाला बिधुत सब स्टेसन चार्जहुन सकेन

गोरखा ।गोरखा को घ्याम्पेशालमा ३३ केभी विद्युत् लाइन विस्तार गर्न गोरखा नगरपालिका वडा नम्बर ६ स्थित खल्लुबोटेमा विद्युत् पोल गाड्न स्थानीयले अवरोध गरेपछि काम मा समस्या देखिएको छ ।
सो ठाउँमा विद्युत् पोल गाड्न स्थानिय बासिले अवरोध गरेपछि लामो समय सम्म आयोजनाले काम सम्पन्न गर्न सकेको छैन । बरिस्ठ निर्माण ब्यबसायि सागर लुईटेलले ठेक्का सम्झौता गरेर निरन्तर काम अगाडि बढाएका बेला केही बर्ष देखि स्थानीय ले अबरोध गरेपछि रोकिएको जानकारी पाएपछि आयोजना लाई रोक्नु हुदैन भनेर आयोजना सन्चालनका लागि समन्वय गर्न प्रहरी समेत खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वासु पाठकले जानकारी दिए । ’
पोल गाड्न विवादित बनेको चुच्चे ढुंगाबाट– गोरखा क्याम्पस जाने सडकको ट्र्याक २०५४ मा ६ मिटर चौडाइएको खुलेको निर्माण ब्यबसायि सागर लुईटेलले बताए ।

वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना, नेपाल विद्युत् प्राधिकरण मातातिर्थ काठमाडौं ले गोरखा नगरपालिका वडा नम्बर ६ देखि भिमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलसम्म ३३ केभीए लाइन सुधार विस्तारका लागि सन् २०१६ को जुलाई १६ बाट काम सुरु गरेको थियो । घ्याम्पेशालमा सवस्टेशन निर्माण सम्पन्न भए पनि वितरण लाइन विस्तार नहुँदा आयोजना अलपत्र परेको निर्माण ब्यबसायि लुईटेल बताउछन ।
गोरखा सवस्टेशनदेखि नवनिर्मित घ्याम्पेशालको सवस्टेशनसम्मको २२ किलोमिटरमध्ये गोरखा नगरपालिका वडा नम्बर ६ र ८ क्षेत्रको साडे दुई किलोमिटर क्षेत्रमा पोल गाड्न स्थानीयले अवरोध गर्दै आएको ले आयोजना मा काम गर्न कठिन परेको हो । विवादका कारण करिब ५० वटा पोल गाड्न नसकिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले जानकारी दिए । ’एसियाली विकास बैक को ऋण सहयोग मा पश्चिम् क्षेत्रमा निर्माण भइरहेकै १२ सब स्टेसन मध्ये ११ सम्पन्न भै सकेका छन ।

यो घ्यम्पेसाल सब स्टेसन मात्रै बिबादले लाईन चार्ज हुन नसकेको बताईन्छ चार्जको लागि गोरखा सदरमुखाम घ्य्याम्पेसाल सम्मको करिब २५ किमि लाइन मध्ये २३ किमि सम्पन्न भएको तर गोरखा नगरपालिका वार्ड नम्बर ६ र ८ र ९ मा करिब ४५ पोल स्थानिय जनताले अवरोध गरि उखालेर फाली दिएको कारण काम गर्न समस्या भएको बरिस्ठ निर्माण ब्यबसायि सागर लुईटेलको भनाइ छ ।
गोर्खा प्रहरी प्रसासनको सहयोगमा वार्ड न ६ को विवाद समाधान भए पनि वार्ड न ८ र ९ मा स्थानीयको अवरोध कायमै रहेको छ ।
नेपाल बिधुत प्राधिकरण ले स्थानीयको माग पूरा गर्न ४३ लाख बजेट ब्यबस्थापन गर्दा समेत स्थानीय ले आयोजना लाई अबरुद्ध गर्दै आएका छन ।उक्त सब्स्टेसन चार्ज न हुदा उत्तरी गोरखाका जनताले भरपर्दो विधुत न पाउने र निकट भविस्यमा जेष्ठ असारमा उत्पादन हुने १० मेगावाट को मध्य सुपर दरौदी जल विधुत आयोजनाको विधुत खेर जाने

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close