प्रेस चौतारी अर्घाखाँचीको अध्यक्षमा नविन केसी चयन

सन्धिखर्क ।प्रेस चौतारी अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नवीन केसी चयन हुनुभएको छ ।
यस्तै जसको उपाध्यमा सिदार्थ केसी,महिला उपाध्यक्षमा करिस्मा खनाल,सचिवमा नवीन रसाईली,सह सचिवमा लक्ष्मी खनाल,सह सचिव समावेशीमा कमला परियार, कोषाध्यक्षमा प्रकाश प्यूठानी चयन हुनुभएको हो।
यस्तै सदस्यहरूमा चन्द्र पाण्डे ,किरण खनाल ,हिमाल पौडेल ,रमेश कुमार थापा,कमल प्रसाद भुसाल,केशव पन्थी,सम्झना ज्ञवाली,रिना सुनार,कोपिला आचार्य
यता प्रदेश प्रतिनिधिमा माया पन्थी,माधव वेल्वासे,सविता आचार्य ,केन्द्रीय प्रतिनिधिमा शोभाखर पन्थी,वसन्त श्रेष्ठ,भगवता पाण्डे चयन हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !