नयाँ वर्ष २०८२ को उपलक्ष्यमा अध्यक्ष भुसालको शुभकामना संदेश

सुर्य प्रसाद भुसाल वैशाख ०१,अर्घाखाँची ।नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी सघका केन्द्रीय अध्यक्ष गणेश प्रसाद भुसालले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक देश बासिहरुमा मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको उहाको सचिवालय ले उल्लेख्य गरेको छ ।

अध्यक्ष भुसालले विगतको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने महत्वपूर्ण अवसरको रूपमा नया वर्षलाई लिनु पर्ने बताएका छन । शुभकामना सन्देशमा भनिएको छ‘यो आशा, उत्साह र अपेक्षाको सबको साझा पर्व हो यस अवसरमा हामीले थाँती रहेका योजना र संकल्पहरूलाई कार्यान्वयनमा ल्याई नेपाल लोकतान्त्रिक नागरिक उड्डयन प्राधिकरण कर्मचारी सघ ले कर्मचारी हरुको हक अधिकार सुनिश्चित गर्नलागि परेको बताउदै सबैलाई शुख शान्ति समृद्धि र समुन्नतिको लागि शुभकामना ब्यक्त गर्दछु अध्यक्ष भुसालको शुभकामना सन्देशमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close