नयाँ वर्ष को उपलक्ष्यमा मन्त्री राणाको शुभकामना संदेश

दाङ.वैशाख ०१।लुम्बिनी प्रदेशका शहरी बिकाश खानेपानी मन्त्री नेपाली काङ्ग्रेस का युवानेता रोज राणाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक देश बासिहरुमा मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको मन्त्री राणाको सचिवालय ले जनाएको छ ।
मन्त्री राणाले विगतको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने महत्वपूर्ण अवसरको रूपमाल नया वर्षलाई लिनु पर्ने बताएका छन । शुभकामना सन्देशमा भनिएको छ‘यो आशा, उत्साह र अपेक्षाको सबको साझा पर्व हो यस अवसरमा हामीले थाँती रहेका योजना र संकल्पहरूलाई कार्यान्वयनमा ल्याई लुम्बिनी प्रदेशको समृद्धि र समुन्नतिको लागि सामूहिक प्रयास गर्न उनले आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close