अर्घाखाँची सहित देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा

सन्धिखर्क।गएराती देखि अर्घाखाँची सहित देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ ।पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी केही बढी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र भोलि देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।वर्षा भएपछि किसानलाई धेरै राहत भएको हो।अब कृषकले मकै रोप्नलाई सहज हुने छ।
कमेन्ट गर्नुहोस !