राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीको बैठक सम्पन्न, भित्तेपात्रो प्रकाशन गर्ने निर्णय

सन्धिखर्क ।राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीको दोस्रो पदाधिकारी बैठक संपन्न भएको छ । संघका जिल्ला अध्यक्ष कृष्ण परियारको अध्यक्षतामा संपन्न बैठकमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको प्रमुख आथित्यता रहेको थियो ।

बैठकले नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो प्रकाशन गर्न अनिल नेपालीको संयोजकत्वमा ५ सदस्यिय उप समितीको गठन गरेको छ । त्यस्तै बैठकले स्थानिय र प्रदेश सरकार संग सदस्यहरुको क्षमता अभिवृद्धिको लागी तालिम संचालन गर्न पहल गर्ने निर्णय गरेको छ । बैठक जिल्लाको पर्यटकिय स्थल नरपानीमा रहेको एस् एड्भेन्चरमा संपन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close