मृतक मगरको काजकृयाको लागि सन्धिखर्कमा ३० हजार आर्थिक सहयोग जुट्यो

सन्धिखर्क ।बागलुङमा जन्मेर बिगत ३१ बर्ष देखि अर्घाखाँची जिल्ला सन्धिखर्कमा मजदुर गरि बस्ने वीर बहादुर मगरको मृत्यु पछि आश्रीत परिवारको आर्थिक अबस्था दयनीय भएको र काजकृया समेत गर्न नसक्ने अबस्थामा नभएकाले आर्थिक सहयोग प्रदान गरिएको छ ।
निर्माण व्यवसायी बसन्त भुसाल र कृष्ण भुसालले संयुक्त१०हजार १सय र शान्तिबगैंचा क्षेत्रका ब्यापारी हरु बाट संकलन गरेको २० हजार गरि ३० हजार आर्थिक सहयोग निज विर बहादुर को श्रीमतीलाई पठाएको समाजसेवी सहयोगी बिसीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close