अर्घाखाँचीमा जारी एपिएल क्रिकेटमा भोली फाईनल खेल हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्कको टुँडिखेल मैदानमा जारी एपिएल क्रिकेटमा भोली(शनिवार) फाईनल खेल हुने भएको छ । रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा उपाधिका लागि खेल हुन लागेको हो ।

बिहान ११ बजे टुँडिखेल मैदानमा हुने प्रतियोगिताको फाइनल खेलको तयारी पुरा भएको अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष रिषिकेश भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख र दृतिय पुरस्कार ५० हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडल समेत प्रदान गरिने छ ।एपिएलका सम्पूर्ण खेलहरु एवान टेलिभिजन प्रसारण गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close