सन्धिखर्क भित्रका विद्यालयमा प्रिन्सिपल्स एसोसिएसन गठन अध्यक्षमा भण्डारी

सन्धिखर्क ।सन्धिखर्क नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुको भेलाले प्रदिप भण्डारीको अध्यक्षतामा १७ सदस्य प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल सन्धिखर्क नगरसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा झविन्द्र भट्टराई,सचिवमा विष्णु प्रसाद खनाल,सह सचिवमा, सुन्दरा थापा कोषाध्यक्षमा जयराम घिमिरे ,सदस्यहरुमा गिता बन्जाडे ,कमला भुसाल,नारायण आचार्य ,कमला कुमाल ,गोकर्ण भुसाल ,विष्णु बहादुर घर्ती ,रेखा खत्री
निर्मला आचार्य ,प्रकास सुनार,सुनिता मुखिया ,अस्मीता पौडेल , विन्दु बेल्बासे रहनुभएको छ ।
यस्तै सल्लाहकार समिति संयोजकमा सुर्यबहादुर खनाल ,सदस्यहरुमा यमप्रसाद शर्मा , दिनबहादुर थापा ,विष्णुप्रसाद पराजुली र माधवा घिमिरे (भुसाल) रहनुभएको छ ।
कमेन्ट गर्नुहोस !