पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा खनाल निर्वाचित,महतलाई सबै भन्दा बढी मत प्राप्त

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीको निर्वाचनमा प्रेस युनियन र चौतारीको प्यानल विजय भएको छ ।यस्तै प्रेस सेन्टर,समाजवादी र प्रगतिशिल पत्रकार लगायतको प्यानल पराजित भएको हो । कुल खसेको ४७ मत मध्ये अध्यक्षमा गणेश खनालले ३३ मत लिएर निर्वाचीत हुनुभएको छ ।

उहाँले प्रतिद्वन्दी अशोक खनालले १४ मत प्राप्त गर्नुभएको छ ।यता उपाध्यक्षमा रुद्रमणि भुसाल,समावेशी उपाध्यक्षमा अम्बीका बेल्बासे श्रेठ , ,सचिवमा लक्ष्मण घिमिरे, ,सहसचिव खुल्लामा घनश्यम पौडेल, यस्तै समावेशी सचिवमा बसन्त श्रेष्ठ , ,कोषाध्यक्षमा नविन केसी,विजयी हुनुभएको हो ।

यस्तै सदस्यमा सागर महत,विष्णु खनाल,नारायण पोखरेल, कमला पोखरेल,अमृत श्रेष्ठ,नविन पन्थी,विजयी छ।कार्य समितिमा कुल ४७ मत मध्ये ।सबै भन्दा बढी ३४ मत सागर महतले प्राप्त गर्नुभएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close