नेपाल किसान महासंघ भुमिकास्थान नगरपालिकाको अधिबेशनबाट नयाँ नेतृत्व चयन

सुर्य भुसाल,सन्धिखर्क ।नेपाल किसान महासंघ भुमिकास्थान नगरपालिका स्तरिय तथा अधिबेशनले जीवन घिमिरेको अध्यक्षतामा पालिका स्तरिय समिति गठन गरेको छ ।
जसको उपाध्यक्ष बाबुराम आचर्य सचिब निम बहादुर आचर्य, कोषाध्यक्षमा पबित्रा बेल्वासे सहसचिवमा कर्नबहादुर राना चयन भएका छन । भेलाको नेपाली काङ्ग्रेस अर्घाखाँची का पुर्व सभापति कमल प्रसाद भुसालले एक भब्य समारोहबीच उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रममा नेपाल किसान महासघका केन्द्रीय सदस्य खिमप्रसाद श्रेष्ठ किसान महासंघका लुम्बिनी प्रदेस अध्यक्ष अनिता केसि ,नेपाली काङ्ग्रेस अर्घाखाँची का प्रवक्ता प्रेमनारायण बेल्बासे ,जिल्ला सदस्य लिलाराम गौतम ,हरिप्रसाद दमासे नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि छमा कार्कि , चन्द्रा गैरे प्रदेश सभा (क )सभापति राजेस पन्थि ( ख) सभापति हेमन्त बेल्वासे नेपाल किषान महासघका लुम्बिनी प्रदेस सदस्य हरि ज्ञवाली , प्रदेस सभा (ख )का सचिब सुरज रायमाझी भुमिका स्थान नगरसभापति खडानन्द बेल्वासे कांग्रेस युवा नेताहरु जयगोपाल श्रेष्ठ राजकुमार श्रेष्ठ, महिल सघका जिल्ला सदस्य सकुन्तला खनाल नेपाली काङ्ग्रेस भुमिका स्थान नगरपालिका वडा नम्बर ७ का सभापति बिन बहादुर थापा वाड नम्बर ८ का सभापति नारायण खत्रि लगाएतले अधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम नेपाल किषान महासघका जिल्ला अध्यक्ष राजेन्द्र केसिको अध्यक्षता हेमन्त बेल्वासेको सन्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !