सन्धिखर्कमा १८लाख बढी भत्ता १वर्षमा खर्च

सन्धिखर्क ,असोज १५lसन्धिखर्क नगरपालिकाले १ करोड बढी भत्तामा खर्च भएको विषयमा सत्य नभएको बताएको छ ।सामाजिक संजालमा कुनै तथ्य नबुझी १ करोड बढी भत्ता बुझेको भन्ने विषय सत्य नभएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै बार्षिक बजेट अनुसार कार्यपालिका को भत्ता तथा १२ वटै वडाको १८ लाख४७ हजार रुपँया मात्र भत्ता वितरण गरिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !