चौरासी पुजाको अवसर पारेर विद्यार्थीलाई झोला वितरण

सन्धिखर्क ।सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ ढाँड निवासी गोबिन्द प्रसाद पौडेलको चौरासी पुजाको अवसर पारेर उहाँका ज्येष्ठ सुपुत्र कृष्णप्रसाद पौडेलले मालारानी गाउँपालिका वडा नम्बर २ का सम्पूर्ण विद्यालयमा अध्यानरत शिशु कक्षादेखि १० कक्षासम्मका ४सय७१ जना विद्यार्थीहरुलाई एक–एक थान झोला वितरण गर्नुभएको छ ।
झोला वितरण कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई,वडा नम्बर २ योगेन्द्रनाथ भुसाल,शिक्षक ,विद्यार्थी लगायतको सहभागीतामा विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close