एमाले सन्धिखर्क अध्यक्षमा भुसाल चयन

अर्घाखाँची ।नेकपा एमाले सन्धिखर्क नगर कमिटीकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट अध्यक्षमा कुशल भुसाल चयन हुनुभएको छ।

यस्तै उपाध्यक्षमा नारायण खड्का,सचिवमा ,तुल्सीराम रायमाझी उपसचिवमा डिलाराम बन्जाडे र आशा परियार चयन हुनुभएको हो।
अधिवेशनबाट ६५ सदस्यीय नगर कमिटी सर्वसहमत निर्वाचित गरिएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close