अर्घाखाँचीका डा.टण्डन राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

सन्धिखर्क ।राष्ट्रिय योजना आयोगको सदस्यमा अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ७ का डा. जयबहादुर टण्डन नियुक्ती हुनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सातै जना सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । सोहि अनुसार उहाँ पनि नियुक्ती हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !