सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु, ४ जनाको जीवितै उद्धार

काठमाडौं। काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा जहाज दुर्घटना हुँदा विमानमा सवार १५ जनाको मृत्यु भएको छ। सौर्य एयरको ९ एन एएमई उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।

विमानमा सवार १५ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको छ । विमानका चालक दलका एक सदस्य सहित अन्य ३ जनाको जीवितै उद्धार गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ११ बजे जहाज दुर्घटनामा परेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close