आइपीएल क्रिकेटमा प्लेअफ चरणको पहिलो क्वालिफायर हुँदै

काठमाडौं ।१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ।

पहिलो क्वालिफायर आज राति पौने ८ बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा खेल हुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close