क्रिकेटर लामिछानेले सुपा देउराली मन्दिरको दर्शन गरेको १५ दिनमा करणी मुद्दामा सफाइ पाए

अर्घाखाँची।राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा खेलाडी सन्दीप लामिछानेले गत वैशाख १८ गते अर्घाखाँचीको प्रसिद्व सुपा देउराली मन्दिरमा दर्शन गरेका थियो ।त्यसको १५ दिनपछि जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन ।सुपा देउराली मन्दिरमा भाकल गर्नेले इच्छा पुरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन्।सोहि अनुसार उनी यहाँ आएका थिए ।
सन्दिपको मुद्दा के थियो
जबर्जस्ती करणी मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए।सोहि अनुसार सफाइ पाएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close