चेम्बर अफ कमर्स पाणिनिको संयोजकमा पोखरेल चयन

अर्घाखाँची,भदौं ०१। अर्घाखाँचीको पाणिनि गाउँपालिका मा चेम्बर अफ कमर्सको संयोजकमा अर्जुन पोखरेल चयन हुनुभएको छ । शनिबार बसेको बैठकले सर्वसम्मत रूपमा पोखरेललाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
पोखरेलको नेतृत्वमा गठित समितिको बैठकले सहसंयोजकमा संसोद्दिन मियाँ सहित २१ सदस्यीय समिती चयन गरेको हो ।
कमेन्ट गर्नुहोस !