पेट्रोलको मूल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ ।वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो।

कमेन्ट गर्नुहोस !