दाजुसँग विवाह गर्न नपाएपछि आत्महत्या

चितवन । चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाँजुसँग विवाह गर्न नपाएपछि जंगलमा गएर आत्महत्या गरेको पाइएको छ । ब्रम्हास्थान सामुदायिक वनमा मृत भेटिएकी सुजिता भण्डारीका ‘हाँडनाता’ सम्बन्ध खुलेको हो । उनको ठूलोबुवाका छोरा सचिन भनिने सुकदेव भण्डारीसँग सम्बन्ध खुलेको हो ।सुजिताले सुकदेवलाई विवाह प्रस्ताव राखेको र सुकदेवले अस्वीकार गरेपछि जंगलमा पुगेर आत्महत्या गरेको प्रहरीले निषकर्ष निकालेको छ । सुजिता र सुकदेव लामो समयदेखि प्रेम सम्बन्धमा रहेको समेत तथ्य फेला पारेको प्रहरी नावय उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।सुकदेवलाई बिहिबार काठमाडौंबाट पक्राउ गरी चितवन लगेको डिएसपी इन्द्रबहादुर रानाले बताए । घटनामा सुकदेवले सुजितालाई आत्महत्याका लागि वाध्य पारेको खुलेको छ ।११ असारमा घरबाट हराएकी भण्डारी २० असारमा सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close