प्रेस युनियन लुम्बिनी प्रदेशको बैठक अर्घा दरबारमा सम्पन्न

सन्धिखर्क ।नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको बैठक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घा दरबारमा सम्पन्न भएको छ । बैठकले क्षमता वृद्वीको लागि सम्पुर्ण जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने,आउँदै गरेको पत्रकार महासंघको निर्वाचनमा कसरी अघि बढने लगायतका विषयमा निर्णय गरेको नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सुदिप गौतमले बताउनुभयो। हिजोदेखि सुरु भएको कार्यक्रममा शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठ लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो। विभिन्न जिल्लाबाट प्रतिनिधि मुलक सहभागीता रहेको कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको प्रेस युनियन लुम्बिनी प्रदेश सचिव सुर्य भुसालले जानकारी दिनुभयो।सन्धिखर्कमा सुरु भएको कार्यक्रम अर्घामा लैजानुको मुख्य कारण सो क्षेत्रको प्रसारप्रसार होस भन्ने पनि उदेश्य रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close